Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-16

Gandaki, Myagdi, Raghuganga, Ward 2

सुस्त श्रवण भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रघुगङ्गा गाउँपालिका–२ का ५२ वर्षीय दिलबहादुर केसीलाई माघ ४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनु भयो ।

इन्सपेक्टर शर्माका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण बेनी अस्पतालमा माघ ४ गते गरिएको छ ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments