Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-01-21

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 2

आठ वर्षीया बालिकाकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुमिकास्थान नपा–१० घर भई सन्धिखर्क नपा–२ बस्ने  ३४ वर्षीय कृष्ण हमाललाई  माघ ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई माघ ६ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनाको अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राम नारायण गुप्ताले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  माघ ७ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।

नारायण भुसाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments