Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-01-24

Madhes, Siraha, Dhangadhimai, Ward 1

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढीमाई नपा–१ का २७ वर्षीय देवकुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले माघ १० गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार आरोपितले बालिकालाई माघ १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन माघ १० गते उजुरी दिनु भएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ १० गते नै भएको प्रहरीले जनाएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments