Incident Reports

जागिरको प्रलोभनमा युवतीलाई ठगी र बलात्कारगर्ने पक्राउ

2019-09-02

Madhes, Saptari, Agnisair Krishna Savaran, Ward 2

एनजीओ र बैंकमा जागिर लगाई दिने प्रलोभन दिदै लाखौंको ठगी तथा बलात्कार गर्ने सप्तरीका युवकलाई पकाउ गरिएको छ। पक्राउ परेका अग्निसाइर कृष्णासवरण गाउँपालिका(२ सितापरका २९ वर्षीय संजिव खड्का भनिने संताष कुमार यादवलाई इलाका प्रहरी कार्यालय कंचनपुरले सोमवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।

यादवले सामाजिक सञ्जाल ईमोबाट नम्बर झिकेर मोवाइलमा सम्पर्क गरेर जागिर लगाई दिने प्रलोभन दिदै ठगी र जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। गत वैशाख ९ गते सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका १ की ३३ वर्षीया स्वास्थानी नेपालीलाई मोवाइलमा फोन गरेर 'म रोजगार डटकमको म्यानेजर हूँ, हामी कहाँ एनजीओमा जागिर खाने अवसर खुल्ला छ' भनि लोभ लालच दिएर अग्निसाइर कष्णासवरन गाउँपालिका(२ सितापुर बोलाएर मोवाइल, सुनका गर गहनासहित गरी २ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Dhanusha

0 Comments