Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-02-01

Gandaki, Lamjung, Besishahar, Ward 3

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारत स्थायी घर भइ हाल बेसीशहर नपा–३ रानीकुवामा व्यवसाय गर्दै आएका ३५ वर्षीय प्रवेश खानलाई ०७६ माघ २० गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ १८ गते राति पीडित माथि हातपात र बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ १९ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यलयका डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७६ माघ १९ गते जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा गरिएको र आरोपितलाई थप अनुसन्धानको लागि थुनामा राखिएको जानकारी डीएसपी गुरुङले दिनुभयो ।

 दलबहादुर मजाकोटी  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments