Incident Reports

बालिका बलात्कार घटनाका आरोपि गिरफ्तार

2020-01-24

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 12

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका–१२ खत्रीथोकका ७० वर्षीय चन्द्रबाहादुर मग्रान्तिलाई ०७६ माघ २१ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको छ ।

आरोपीतले माघ १० गते पीडितकै घरमा बलात्कार गरेको पीडितकी आमाको आरोप छ । पीडितको पक्षबाट पीडितकी आमाले ०७६ माघ २१ गते उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो । डीएसपी काफ्लेका अनुसार पीडितको पक्षबाट दिएको उजुरी माघ २१ गते दर्ता भई जिल्ला अदालतमा म्यादथपको लागी लगेको छ । पीडितको स्वास्थ्य परिक्षण माघ २१ गते चौतारा अस्पतालमा भएको हो  ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments