Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-01-31

Madhes, Parsa, Pokhariya, Ward 5


पर्सा, २१ माघ    १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पोखरीया नगरपालिका-५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार दिउँसो ती किशोरीलाई रौनियारले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Parsa

0 Comments