Incident Reports

मेन रोड २५ मिटर चौडा गर्न माग गर्दै महानगर अगाडी धर्ना

2019-12-11

Madhes, Parsa, Birgunj

बिरगंजका  सबै मेन  रोड  २५/२५  मिटर चौडा गर्न माग गर्दै बिरगंज युवा संघर्ष समितिले जुलुस सहित बिरगंज महानगरपालिका अगाडी एक घण्टा धर्ना दिएको छ। बीरगंजको घन्टाघर बाट निक्लेको जुलुस नगर परिक्रमा गर्दै महानगरपालिका अगाडी पुगेर एक घण्टा धर्ना दिएपछि सकिएको थियो ।  तर वीरगञ्जको विकाशका लागि मुख्य सडक २५/२५ मिटर नै फराकिलो हुनुपर्ने भन्दै खबरदारी गर्न विरोध प्रदर्शन गरिएको युवा नेता अकलेश साहले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments