Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-01

Bagmati, Chitawan, Bharatpur, Ward 11

१५ वर्षीया बालिकालाई ०७६ माघ १८ गते बलात्कार गरेको आरोपमा बारा जिल्ला गढीमाई नगरपालिका–२ बस्ने ३४ वर्षीय रुद्र खत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

विवाह गर्छु भनी भरतपुर महानगरपालिका–११ डेरामा बलात्कार गरेको भन्दै पीडितको आमाले माघ २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको प्रहरीले बताएको छ । आरोपीतलाई माघ २१ गते चितवन प्रहरीले भरतपुरबाट गिरफ्तार गरेको प्रहरी प्रवत्ता डिएसपी एकनारायण कोइरालाले बताउनुभयो । बालिकाको २० गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments