Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-24

Lumbini, Rupandehi, Omsatiya, Ward 4

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका– ४ का ३८ वर्षीय दिनेश कुमार बाँनियालाई माघ २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले डर त्रास देखाएर पटक पटक बलात्कार गरेको र अन्तिम पटक माघ १० गते बलात्कार गरेको भन्दै  पीडितले  माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका दिनु भएको छ ।

उजुरीका आधारमा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २० गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments