Incident Reports

पठनपाठनको माग गर्दै बिरेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी

2019-11-26

Bagmati, Chitawan, Bharatpur

नियमित पठनपाठनको माग गर्दै बिध्यार्थीहरुले बिरेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्।  कक्षाहरु नियमित रुपमा संचालन नभएपछि  स्नातक तहमा अध्यनरत बिद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।  तालाबन्दीका कारण क्याम्पसका  सबै संकायका  पठनपाठन ठप्प भएको छ। यसअघि पटकपटक कलेज प्रशासनसंग  प्राध्यापकहरु नियुक्त गर्न माग राखेपनि कुनै संवाद नभएकाले तालाबन्दी गर्नुपरेको बिद्यार्थीले बताए ।  क्याम्पस प्रमुख गोबिन्द सापकोटाले त्रिविबाट  स्वीकृति लिएर शिक्षकका लागि बिज्ञापन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments