Incident Reports

चिकित्सक र कर्मचारीमाथि हातपातको आरोप ।

2019-12-25

Bagmati, Chitawan, Bharatpur

बागेश्वरी अध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमद्वारा संचालित प्राकृतिक चिकित्सालयका चिकित्सक र कर्मचारीमाथि योगीहरुले हातपात गरेका छन् ।  योगी ब्याग्र बेदनाथको नेतृत्वमा  गांजा  सेवन गरेका करिब ३५ जना योगिहरुले  चिकीत्सालयक आठ जना चिकित्सक र कर्मचारीमाथि हतपत  गरेको आश्रम संचालक समितका अध्यक्ष  शैलेन्द्रकुमार पियाले आरोप लगाए ।  

चिकित्सालयमा निशुल्क उपचार गराउनुपर्ने भन्दै योगी ब्याग्र बेदनाथको नेतृत्वमा एक योगीहरुले चिकित्सक हेमराज कोइराला लगायतलाई हातपात गरेको पियाले बताए । चिकित्सालयले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेपछि प्रहरी सुरक्षा दिन आश्रममा पुगेका थिए ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 35
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments