Incident Reports

यौनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-02-16

Madhes, Siraha, Golbazar

७ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले फागुन ६ गते गोलबजार नपा–६ का ४९ वर्षीय गंगाप्रसाद महतोलाई गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई फागुन ४ गते यौनदुर्व्यवहार गरेको आरोपमा कारवाहीको लागि फागुन ६ गते उजुरी दिएको पीडित परिवारले बताउनु भएको छ । 

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाइएको छ । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन ६ गते भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Dhanusha

0 Comments