Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-02-20

Madhes, Saptari, Surunga, Ward 7

सप्तरी, ९ फागुन   

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुरुङगा नगरपलिका-७ हरिपुर बस्ने २४ वर्षीय मो. माउनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

माउनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Jhapa

0 Comments