Incident Reports

अधिकारकर्मीहरुद्वारा माइतीघरमा प्रदर्शन ।

2020-02-23

Bagmati, Kathmandu, Kathmandu



मानब अधिकार तथा शान्ति अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारकर्मीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले  सेक्युरिटी प्रिन्टिङ्ग मेसिन खरिद प्रकरण, वाइडबडी जहाज खरिद प्रकरण , बालुवाटार जग्गा प्रकरण र सुनकाण्डमा मुछिएका व्यक्तिहरुलाई सरकारले संरक्षण गरेको  भन्दै आरोप लागेका व्यक्तिमाथि  छानबिन हुनुपर्ने माग गरेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments