Incident Reports

छोरीलाई जबरजस्ती करणी गर्ने कारागार चलान

2020-02-03

Sudurpashchim, Dadeldhura, Ganayapdhura

डडेल्धुरामा छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका एकजनालाई कारागार चलान गरिएको छ। आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाइ पटक-पटक जबरजस्तीकरणी गरेको आरोपमा ती पुरुष जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। विगत ६ महिनादेखि जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Kailali

0 Comments