Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-23

Lumbini, Rupandehi, Siddharthanagar

२८ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम  जिल्ला मुसीकोट नगरपालिका–५ घरभई मालपोत कार्यालय मझगाँवा रुपन्देहीमा कार्यरत ४१ वर्षीय तिलकबहादुर राउतलाई फागुन १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाए फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित महिलाले फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते  भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments