Incident Reports

बलात्कार घटनका आरोपित गिरफ्तार

2020-02-29

Madhes, Rautahat, Chandrapur

सात वर्षीया बालिकालाई फागुन १७ गते साँझ बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ ।

पीडितकीे आमाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन १८ गते उजुरी दर्ता गराएपछि आरोपित बालकलाई घरबाट गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताउनु भएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १८ गते चन्द्रनिगाहपुर अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments