Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-03

Lumbini, Nawalparasi West, Bardaghat, Ward 16

२८ वर्षीया  महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले  बर्दघाट नपा– १६ धरमबस्ती का २९ वर्षीय सुशील राईलाई फागुन २० गते गिरफ्तार गरेको छ ।  पीडितलाई आरोपितले फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी  बिरेन्द्र थापाले बताउनु भयो । डिएसपी थापाले घटनको अनुसन्धान भइरहेको बताउनु भयो ।  पीडितको  स्वास्थ्य परीक्षण  फागुन २० गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा  गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments