Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-03-03

Sudurpashchim, Kailali, Bardagoriya, Ward 2

 कैलाली, २२ फागुन   

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका-२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिल बहादुर चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जानकी गाउँपालिका-४ मनुवाबाट बा.१० च १८३९ नम्बरको जिपमा राखी झबही भन्ने स्थानमा लगेर जिपभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments