Incident Reports

पत्नि हत्या घटनाका आरोपित गिरफ्तार

2020-03-14

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 8

पुनर्वास नगरपालिका — ८ ‘क’ गाउँकी ६० वर्षीया खन्जरी बयाडीको हत्या गरेको आरोपमा ६३ वर्षीया पति सफली बयाडीलाई प्रहरीले चैत ४ गते गिरफ्तार गरेको छ ।

०७६ चैत १ गते मदिरा सेवन गरी आएका सफाली र पत्नि खन्जरीबीच विवाद हुँदा सफलीले पत्नि बयाडीलाई लाठ्ठीले कुटपिट गरी घाइते बनाउनु भएको थियो । पतिको लाठ्ठी प्रहारबाट घाइते भएकी खन्जरीको नेपालगञ्जबाट उपचार गराएर घर फिर्ता ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घटनाका आरोपित सफली बयाडीलाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबीन्द्र पौडेलले बताउनु भयो ।

मृतकको पोष्टमार्टम चैत ४ गते प्रादेशिक अस्पताल,धनगढीमा गरिएको प्रहरीले जनायो ।

 

 


कोमलनिरनजन भाट


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media

0 Comments