Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-18

Bagmati, Chitawan, Bharatpur, Ward 7

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–७ कृष्णपुरका ३५ वर्षीय संदीप तिवारीलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ५ गते भरतपुर मनपा–१० बाट गिरफ्तार गरेको छ ।

रत्ननगर नगरपालिका–९ स्थित खेतमा आरोपितले चैत ३ गते बलात्कार गरेको भन्दै पीडितले चैत ४ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत ४ गते भरतपुर अस्पतालमा गरिएको डिएसपी कोइरालाले जानकारी दिनुभयो ।


दिपेन्द्र अधिकारी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments