Incident Reports

बलात्कार घटना आरोपित विरूद्ध उजुरी दर्ता

2019-10-22

Province 1, Sunsari, Harinagara, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिनगर गाँउपालिका–२ का २१ वर्षीय मोहम्मद जाहिद आलम भनिने जाहिद अन्सारी विरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

बिवाह गर्ने प्रलोभनमा कात्तिक ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी यज्ञविनोद पोखरेलले बताउनुभयो ।

पीडितको उजुरी लगत्तै आरोपित फरार भएको र खोजी थालिएको एसपी पोखरेलको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ३ गते गरिएको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments