Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-28

Madhes, Siraha, Arnama, Ward 1

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउपालिका–१ का ४० वर्षीय रोहितकुमार मुखियालाई जिल्ला प्रहरी कार्यालय सिरहाले चैत ८ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितले माघ १४ गते महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा चैत ३ गते उजुरी दिएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाएको बताउनु भयो ।

महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत ३ गते भएको थियो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments