Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-13

Lumbini, Rupandehi, Sudhdhodhan, Ward 6

१४ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर  बलात्कार गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका–६ धनौलीका २२ वर्षीय  राजेन्द्र लोध र सोही ठाउँका २८ वर्षीय शिवराज बेल्दारलाई चैत ९ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई बुटवल उपमहानपा–६ ट्राफिकचोकमा रहेको होटल गुल्मी रामपुरमा लगेर फागुन ३० गते बलात्कार गरेको भन्दै  पीडित पक्षले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ९ गत भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

 

रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments