Incident Reports

धरानमा लकडाउन अवज्ञा गर्नेलाई घुँडा टेकाएर यातना

2020-03-31

Province 1, Sunsari, Dharan

धरानमा लकडाउन उल्लंघन गर्नेलाई धरानको भानुचोकस्थित वडा प्रहरी कार्यालय अघि कान समातेर घुँडा टेकाएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । लकडाउन अवज्ञा गर्नेलाइृ दिनभरी नियन्त्रणमा राख्ने तरिकाले पनि नमाने पछि प प्रहरीलले यस्तो कदम उठाएको हो ।

एक महिला प्रहरी र केही नगर प्रहरीहरुले दुई युवालाई कान समोतर घुँडा टेकाएको भिडियोमा देखिएको छ । आक्रोशित महिला प्रहरीले ती युवाहरुलाई कडा शब्दमा गाली समेत गरेकी छन् । र घुँडा टेकाएर एक छिन हिडाएर छाडिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Secondary Form Threat/intimidation
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Sunsari

0 Comments