Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-04-15

Lumbini, Rupandehi, Sainamaina, Ward 1

रुपन्देही, ३ बैशाख 

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-१ रानीकुवा बस्ने ३७ वर्षीय मान बहादुर छहारी मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Banke , Local Newspaper - Kaski

0 Comments