Incident Reports

लकडाउनको समयमा नेपाल भित्रेका ३ जना लाई भारत फिर्ता पठाईयो

2020-04-20

Madhes, Rautahat, Gaur

लकडाउन अवधिमा भारतीय सिमा पार गरी गौर नगरपालिका आइपुगेका ३ जनालाई प्रहरीले पक्राउ गरी भारतीय सिमा सुरक्षा बललाई बुझाएको छ। नेपाल र भारत बीच जुन देशको नागरिक भएपनि जहाँ छन् त्येही कवारेनटाईन मा राख्ने सहमति भएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments