Incident Reports

धनगढीमा तीन महिलालाई गालीगलाैज गरी कुटपिट गर्ने बुवाछोरा पक्राउ

2020-04-22

Sudurpashchim, Kailali, Dhangadhi, Ward 13

धनगढीमा महिलालाई गाली गलौच गरी कुटपिट गर्ने बुवाछोरा पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको  वडा नम्बर १३ अम्बिका टोल बस्ने गुमला चन्द र उनका छोरीहरु अनुता चन्द र ज्योती चन्दलाई गाली गलौच गरी कुटपिट गरेको आरोपमा सोही स्थानका ५१ वर्षीय किशोर कलौनी र उनका २४ वर्षीय छोरा  जगदिश कलोनी पक्राउ परेका हुन।

मादकपदार्थ सेवन गरी उनीहरुले कुटपिट गर्दा पिडितको टाउको र हातमा चोट लागी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउ परेका दुवैमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए।

पिडितहरुको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 3
Female Injured 3
Local Newspaper - Kailali

0 Comments