Incident Reports

प्रधानाध्यापकमाथि राहतको चामल बिक्री गरेको आरोप

2020-04-29

Madhes, Saptari, Kanchanrup, Ward 4

राजविराज — राहतको चामल र दाल बिक्री गरेको भन्दै स्थानीय बासिन्दाले बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका-४ मा दुई प्रधानान्यापकलाई प्रहरीको जिम्मा लगाएका छन्।

राहत वितरण समितिका सदस्य रहेका आधारभूत विद्यालय जगतपुरका प्रधानाध्यापक महेश परियार र रामनारायण साहलाई स्थानीयले घेरा हाली प्रहरीलाई खबर गरेका थिए। वडाका विपन्नहरुलाई बाँड्न ल्याएको चामल र दाल स्थानीय एक राइस मिलमा लिएर पुगेका बेला स्थानीयले उनीहरुलाई घेरा हालेका थिए। स्थानीयले खबर गरेपछि दुवैलाई इलाका प्रहरी कार्यालय ल्याएर नगरपालिकाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी मकेन्द्र मिश्रले बताए। १५ केजीको ७ प्याकेट र १० केजीको ८ प्याकेट चामल तथा ५० केजी दाल प्रधानाध्यापकद्वयले राइस मिलमा बिक्री गर्ने प्रयोजनका लागि त्यहाँ लगेको स्थानीयको दाबी छ। नगरपालिकाले उक्त वडालाई ५ लाख ११ हजार रुपैयाँ राहत वितरणका लागि दिएको थियो। वडामा अहिलेसम्म ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको छ। वडाध्यक्ष रामनारायण साहले राहतको चामल बिक्रीका लागि नभई राख्नका लागि मिलमा लिएर गएको दाबी गरे। ‘केही परिवारलाई अझै राहत दिन बाँकी छ, विद्यालयमा राख्दा पाले राख्नुपर्ने अवस्था भएकाले खरिद गरिएकै मिलमा चामल राख्न मात्र गएको हो,’ वडाध्यक्ष साहले भने। स्थानीयले भने वडा कार्यालयको सुविधासमपन्न भवन हुँदाहुँदै मिलमा चामल लिएर जानु बिक्रीकै प्रयोजन भएको आरोप लगाएका छन्। कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले घटनाबारे बुझ्ने कार्य भइरहेको बताए। प्रधानाध्यापक परियारले वडामा कुल ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको र ९ जनालाई वितरण गर्न बाँकी रहेको सामग्री मिलमा सुरक्षित तरिकाले राख्नका लागि लगिएको प्रतिक्रिया दिए। प्रकाशित : वैशाख १७, २०७७ १६:५९

वडाका विपन्नहरुलाई बाँड्न ल्याएको चामल र दाल स्थानीय एक राइस मिलमा लिएर पुगेका बेला स्थानीयले उनीहरुलाई घेरा हालेका थिए। स्थानीयले खबर गरेपछि दुवैलाई इलाका प्रहरी कार्यालय ल्याएर नगरपालिकाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी मकेन्द्र मिश्रले बताए। १५ केजीको ७ प्याकेट र १० केजीको ८ प्याकेट चामल तथा ५० केजी दाल प्रधानाध्यापकद्वयले राइस मिलमा बिक्री गर्ने प्रयोजनका लागि त्यहाँ लगेको स्थानीयको दाबी छ। नगरपालिकाले उक्त वडालाई ५ लाख ११ हजार रुपैयाँ राहत वितरणका लागि दिएको थियो। वडामा अहिलेसम्म ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको छ। वडाध्यक्ष रामनारायण साहले राहतको चामल बिक्रीका लागि नभई राख्नका लागि मिलमा लिएर गएको दाबी गरे। ‘केही परिवारलाई अझै राहत दिन बाँकी छ, विद्यालयमा राख्दा पाले राख्नुपर्ने अवस्था भएकाले खरिद गरिएकै मिलमा चामल राख्न मात्र गएको हो,’ वडाध्यक्ष साहले भने। स्थानीयले भने वडा कार्यालयको सुविधासमपन्न भवन हुँदाहुँदै मिलमा चामल लिएर जानु बिक्रीकै प्रयोजन भएको आरोप लगाएका छन्। कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले घटनाबारे बुझ्ने कार्य भइरहेको बताए। प्रधानाध्यापक परियारले वडामा कुल ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको र ९ जनालाई वितरण गर्न बाँकी रहेको सामग्री मिलमा सुरक्षित तरिकाले राख्नका लागि लगिएको प्रतिक्रिया दिए। प्रकाशित : वैशाख १७, २०७७ १६:५९

१५ केजीको ७ प्याकेट र १० केजीको ८ प्याकेट चामल तथा ५० केजी दाल प्रधानाध्यापकद्वयले राइस मिलमा बिक्री गर्ने प्रयोजनका लागि त्यहाँ लगेको स्थानीयको दाबी छ।

नगरपालिकाले उक्त वडालाई ५ लाख ११ हजार रुपैयाँ राहत वितरणका लागि दिएको थियो। वडामा अहिलेसम्म ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको छ। वडाध्यक्ष रामनारायण साहले राहतको चामल बिक्रीका लागि नभई राख्नका लागि मिलमा लिएर गएको दाबी गरे। ‘केही परिवारलाई अझै राहत दिन बाँकी छ, विद्यालयमा राख्दा पाले राख्नुपर्ने अवस्था भएकाले खरिद गरिएकै मिलमा चामल राख्न मात्र गएको हो,’ वडाध्यक्ष साहले भने। स्थानीयले भने वडा कार्यालयको सुविधासमपन्न भवन हुँदाहुँदै मिलमा चामल लिएर जानु बिक्रीकै प्रयोजन भएको आरोप लगाएका छन्। कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले घटनाबारे बुझ्ने कार्य भइरहेको बताए। प्रधानाध्यापक परियारले वडामा कुल ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको र ९ जनालाई वितरण गर्न बाँकी रहेको सामग्री मिलमा सुरक्षित तरिकाले राख्नका लागि लगिएको प्रतिक्रिया दिए। प्रकाशित : वैशाख १७, २०७७ १६:५९

वडाध्यक्ष रामनारायण साहले राहतको चामल बिक्रीका लागि नभई राख्नका लागि मिलमा लिएर गएको दाबी गरे। ‘केही परिवारलाई अझै राहत दिन बाँकी छ, विद्यालयमा राख्दा पाले राख्नुपर्ने अवस्था भएकाले खरिद गरिएकै मिलमा चामल राख्न मात्र गएको हो,’ वडाध्यक्ष साहले भने। स्थानीयले भने वडा कार्यालयको सुविधासमपन्न भवन हुँदाहुँदै मिलमा चामल लिएर जानु बिक्रीकै प्रयोजन भएको आरोप लगाएका छन्। कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले घटनाबारे बुझ्ने कार्य भइरहेको बताए। प्रधानाध्यापक परियारले वडामा कुल ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको र ९ जनालाई वितरण गर्न बाँकी रहेको सामग्री मिलमा सुरक्षित तरिकाले राख्नका लागि लगिएको प्रतिक्रिया दिए। 

कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले घटनाबारे बुझ्ने कार्य भइरहेको बताए। प्रधानाध्यापक परियारले वडामा कुल ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको र ९ जनालाई वितरण गर्न बाँकी रहेको सामग्री मिलमा सुरक्षित तरिकाले राख्नका लागि लगिएको प्रतिक्रिया दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments