Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-05-07

Lumbini, Rupandehi, Omsatiya, Ward 1

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला घरभई ओमसतिया गाउँपालिका–१ आरपिड दाल मिलमा कार्यरत ३१ वर्षीय तुल्सी सरदारलाई वैशाख २५ गते ओमसतियाबाट गिरफ्तार गरेको छ ।

बालिका घरमा एक्लै भएको मौकामा आरोपितले वैशाख २४ गते  यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २५ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments