Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-14

Gandaki, Baglung, Dhorpatan, Ward 9

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ८ गते बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङका २० वर्षीय पूर्णलाल विकलाई गिरफ्तार गरेको छ ।

ज्यान मार्ने धम्की दिएर पीडितलाई जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ७ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्स्पेक्टर हेम केसीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ८ गते धौलागिरी अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

सिर्जना पन्त  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments