Incident Reports

गोरखामा बालिका करणी गरेको आरोपमा एकजना पक्राउ

2020-05-02

Gandaki, Gorkha, Palungtar, Ward 7


११ जेठ, गोरखा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका-७ च्याङ्लिका १७ वर्षीय दिपेन्द्र कुमाल रहेको प्रहरीले जनाएको छ । गत वैशाख २० गते बालिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको पीडितले दिएको जायरी उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वासुदेव खतिवडाले बताए ।

कुमाललाई आइतबार जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments