Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-24

Gandaki, Myagdi, Raghuganga, Ward 3

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रघुगङ्गा गाउँपालिका–३, पिप्लेका ४० वर्षीय क्षेत्रबहादुर चन्दलाई जेठ १२ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ ११ गते राति सुतिरहेको अवस्थामा बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्ध जेठ १२ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते बेनी अस्पताल म्याग्दीमा गरिएको इन्स्पेक्टर शर्माले बताउनुभयो ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments