Incident Reports

बलात्कार अभियोगमा मेलम्चीबाट एक जना पक्राउ

2020-05-26

Bagmati, Sindhupalchok, Melamchi, Ward 11

काठमाडौं । बलात्कार आरोपमा सिन्धुपाल्चोकको मेलम्चीबाट एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  मेलम्ची नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुष छन् । उनले आफ्नै १८ वर्षीय छोरीविरुद्ध पटक पटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।  छोरीमाथि बाबुले नै बलात्कार गरेको  भन्दै पीडितकी आमाले दिएको उजुरीको आधारमा उनलाई बुधबार पक्राउ गरेर थप अनुसन्धान भइरहेको तामाङको भनाइ छ ।   


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments