Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-05-26

Gandaki, Myagdi, Beni, Ward 8

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–४ महभीर घर भई हाल बेनी नगरपालिका–८ बस्ने २६ वर्षीय रविन श्रीपालीलाई गिरफ्तार गरेको छ ।

आरोपितले जेठ १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले सोही दिन आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर घ्रुवप्रसाद शर्माले बताउनुभयो ।

उहाँले आरोपितलाई जेठ १३ गते गिरफ्तार गरेर बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते बेनी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

 

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments