Incident Reports

रुकुम घटनाको विरोधमा माइतीघरमा जसपाको प्रदर्शन

2020-05-31

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — रुकुम हत्याकाण्डको विरोधमा जनता समाजवादी पार्टीले आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । घटनाको दोषीलाई कारबाहीको माग गर्दै जसपाका कार्यकर्ताहरुले प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा जसपाका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिती थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments