Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-30

Madhes, Siraha, Sukhipur, Ward 6

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नगरपालिका–६ का २२ वर्षीय रामकुमार रामलाई जेठ १८ गते गिरफतार गरेको छ ।

बालिकालाई आरोपित रामले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरे बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ १८ गते भएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments