Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-06-02

Lumbini, Kapilbastu, Suddhodhan, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका– १ का २५ वर्षीय महेन्द्र यादवलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले जेठ २१ गते विरूद्ध जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले जेठ २० गते भैसी चराउन गएको समयमा बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । According to DSP Sunil Malla, the accused has been arrested on the basis of the complaint.

पीडितको स्वास्थ्य परीक्षण जेठ २१ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

पार्बती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments