Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-06-02

Lumbini, Dang, Tulsipur, Ward 1

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१ का ३८ वर्षीय बुद्धिराम धिताललाई जेठ २० गते गिरफ्तार गरेको छ ।

महिलालाई जेठ २० गते आरोपितले महिलाको घरमा गएर बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जेठ २० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । घटनाको अनुसन्धान इप्रका तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले बताउनु भयो ।

महिलाको स्वास्थ्य परीक्षण जेठ २० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments