Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-01

Lumbini, Pyuthan, Ayirabati, Ward 2

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐरावती गाउँपालिका – २ का ३२ वर्षीय रमेश जिसीलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले जेठ १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी  अनुसन्धानकालागि म्याद थप गरिएको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु पौडेलले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण जेठ २० गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको प्रहरीले जनायो ।

रविन्द्र पाण्डे2, 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments