Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-06-08

Lumbini, Dang, Dangisharan, Ward 5

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–५ का २४ वर्षीय हेमराज केसीलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडित जेठ २६ गते राती पसलबाट फर्किदै गर्दा आरोपितले बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिनु भएको थियो । उजुरीको आधारमा गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण जेठ २७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments