Incident Reports

सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस, स्वास्थ्यमन्त्रीको पुतला दहन

2020-06-10

Bagmati, Kathmandu, Gokarneshwor

सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि पर्याप्त कदम नचालेको भन्दै विद्यार्थीहरुले मसाल जुलुस निकालेका छन्। विद्यार्थीहरुले जोरपाटी क्षेत्रमा सरकारविरुद्ध मसाल जुलुस निकालेका हुन्।

उनीहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पुतला दहन समेत गरेका छन्। जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा केही विद्यार्थीहरु पक्राउ समेत परेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments