Incident Reports

सरकारबिरुद्ध दमौलीमा युवाको प्रदर्शन

2020-06-12

Gandaki, Tanahun, Byas

सरकारको कार्यशैली र कोरोना भाइरस नियन्त्रणमा सरकार  माथि प्रश्न उठाउँदै  दमौलीमा युवाले प्रदर्शन गरेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने, पारदर्शी खर्च विवरण देखाउनुपर्ने लगायत माग राखेर युवाले १ घण्टा प्रदर्शन गरेका हुन् । सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि पोख्दै पाँच दिनयता युवाले देशका विभिन्न सहरमा प्रदर्शन गर्दै आइरहेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments