Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-04

Karnali, Salyan, Darma, Ward 5

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका–५ अँधेरीका १९ वर्षीय प्रभाकर खड्कालाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।


पीडित बालिकालाई आरोपितले जेठ २२ गते दिउँसो गोठालो गएको समयमा बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभाकले दिएको मौखिक उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।


पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३१ गते राती जिल्ला अस्पताल सल्यानमा गरिएको र स्वास्थ्यमा समस्या देखिएपछि एक रात अस्पतालमै भर्ना गरी जेठ ३२ गते डिस्चार्ज गरिएको प्रहरीले जनायो ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments