2020-06-14
Sudurpashchim, Kailali, Bardagoriya, Ward 1
बौनिया : कैलालीमा स्थानीय तहको फितलो व्यवस्थापनले खाना समेत नपाएको भन्दै क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन्।
जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर–१ को बसन्त मुरारी मावि क्वारेन्टाइनमा रहेकाहरुले आईतबार जनप्रतिनिधी विरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका हुन्।
क्वारेन्टिनको उचित व्यवस्थापन नगरेपछि आफूहरुलाई सास्ती भएको भन्दै आक्रोशित भएका स्थानीयले खानेपानी, शौचालयको उचित प्रबन्ध नगरिएको र स्वास्थ्य परीक्षणको माग गरिएको छ।
उनीहरुले खानाको समेत व्यवस्था नभएपछि घरबाट ल्याएर खानुपर्दा जोखिम बढेको गुनासो समेत गरेका छन्। उक्त क्वारेन्टाइनमा १४ महिला र ९३ पुरुष गरी भारतबाट फर्किएका एक सय ७ जनालाई राखिएको थियो।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to the quality of public services (health, education etc.)and access to these services |
Secondary Cause | Quarantine Management |
Actor 1 - Number of people | 107 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD