Incident Reports

सरकारका कदमप्रति असन्तुष्टी जनाउँदै सन्धिखर्कमा धर्ना

2020-06-15

अर्घाखाँचीका युवाहरुले सरकारका पछिल्ला कदमप्रति असन्तुष्टी जनाउँदै सन्धिखर्कमा धर्ना दिएका छन् ।

कोरोना भाइरसको रोकथाममा सरकार संवेदनशील नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा खर्च भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै उनीहरु धर्नामा बसेका हुन् । 

धर्ना कार्यक्रममा नेतृत्व कसको भन्ने स्पष्ट नभएपनि सामाजिक सञ्जालद्वारा युवाहरु एकीकृत भइ सडकमा आएको अनुमान छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments