Incident Reports

छायाँनाथ रारा नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण काम ठप्प

2020-06-16

Karnali, Mugu, Chhayanath Rara

छायाँनाथ रारा नगरपालिकाको सेवा बन्द रहेका छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकताले प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयमाथि दुर्व्यावहार गर्नुका साथै कार्यालय तोडफोड गरेको विषयलाई लिएर कर्मचारीले पाँच दिनदेखि सम्पूर्ण कामकाज ठप्प पारेको हो। कर्मचारीहरुले दोषीमाथि कारवाहीको माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका छन्। कर्मचारीले दोषीलाई कारवाही र क्षति भएका भौतिक संरचनाको क्षतिपूर्ती माग गदै प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलालाई ज्ञापनपत्र बुझाएका छन्।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments