Incident Reports

तेह्रथुममा हतियारसहित युवक पक्राउ

2020-06-21

Province 1, Terhathum, Laligurans, Ward 7

विराटनगर — तेह्रथुममा हतियारसहित एक युवा पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका ७ बाट भरुवा बन्दुकसहित स्थानीय २२ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका हुन् । उनले घरमा लुकाएर बन्दुक राखेको भन्ने सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । 

लसुनेस्थित प्रहरी चौकीबाट उनको घर पुगेको टोलीले भरुवा बन्दुक बरामद गरेको जनाइएको छ । बन्दुक लुकाएर राख्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


National/Online Media

0 Comments