Incident Reports

बलात्कारको आरोपमा युवा पक्राउ

2020-06-21

Gandaki, Parbat, Jaljala, Ward 7

पर्वतमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले बलात्कारको आरोपमा जलजला गाउँपालिका ४ का ३२ वर्षीय रविन जिसीलाई पक्राउ गरेको जनाएको हो ।

जलजला गाउँपालिका ७ की एक युवतीले १६ जेठमा जिसीलेआफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन । 

प्रहरीले सोही उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेको जनाएको छ । 

जिसीलाई सरकारी वकिल कार्यालयमार्फत आइतबार जिल्ला अदालतमा म्याद थप्ने तयारी गरिएको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people `1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments